आर्थिक वर्ष २०७३/०७४ मा ६ सय ५५ बालिका बलात्कृत

काठमाडौं । किशोरीमाथिको बलात्कारको बढ्दो घटनाले दिनानुदिन नेपाली समाजलाई विवेकहिन बनाउँदै लगेको छ । प्रत्येक दिन कलिला किशोरीहरु बलात्कृत हुने क्रम बढ्दा यतिबेला प्रत्येक छोरीका अभिभावकमा त्रासको वातावरण छाएको छ । बलात्कारको घटनामा भरपर्दो अनुसन्धान, सजाय र सामाजिक उपचार नहुँदा यो जघन्य अपराधले समाजमा टाउको उठाउदै गएको सरोकारवालाहरुको निष्कर्ष छ । सडकदेखि सदनसम्म बलात्कारका घटना … Continue reading आर्थिक वर्ष २०७३/०७४ मा ६ सय ५५ बालिका बलात्कृत